Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


‘प्रदेश १ का मुख्यमन्त्री आचार्यको नियुक्ति असंवैधानिक’

विराटनगर, भदौ १७ । विपक्षी दलहरुले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको नियुक्ति असंवैधानिक भएको आरोप लगाउँदै बदर गर्न माग गरेका छन । कांग्रेस, माओवादी केन्द्र, समाजवादी, जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक मन्चसहितका दलहरुको आज सम्पन्न बैठकले मुख्यमन्त्रीको नियुक्ति बदर गर्न र अल्पमतमा परेको सरकारले महत्वपूर्ण निर्णय नगर्न माग गरेका हुन । एमाले बिभाजन भइसकेको…