७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बृहत् विराट क्षेत्रको काम दुई वर्षसम्म अघि बढ्न नसकेको मुख्यन्त्री राईको स्वीकारोक्ति

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १८ वटा स्थानीय तहलाई बृहत् विराट क्षेत्रमा समेटिए पनि दुई वर्षसम्म काम अघि बढाउन नसकिएको स्वीकार गर्नुभएको छ । बृहत् विराट क्षेत्रलाई व्यवस्थित र योजनाबद्ध रूपमा विकास गर्न अध्ययन भइरहेकाले अध्ययनपछि काम अघि बढ्ने बताउनुभयो । विगतमा योजनाबद्ध रूपमा सहरको विकास नगर्दा समस्या भएको उहाँको भनाइ छ…