६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


प्रदेश १ का एमाले सांसदलाई मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिन एक साताको सीमा

विराटनगर चैत ११ । प्रदेश १ को सत्तारुढ नेकपा एमाले संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । बुधबार बसेको संसदीय दलको बैठकले अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिन निर्देशन दिनुका साथै संसदीय दलको विधान पनि पारित गरेको छ । सर्वोच्च अदालतले एमाले र माओवादीलाई…