प्रकाश लिम्बुधनकुटा । हरियाली चिया बगान । बगानको बीचमा स्वच्छ र सफा पोखरी । चिटिक्क परेका रंगीन घरहरू । प्रकृतिको सुन्दर प्रतिक झैँ देखिने । विभिन्न मुर्तीहरूसँगै सजिएको छ धनकुटाको पाख्रिवासमा रहेको यो सन्सारी सिमसार क्षेत्र । सुन्दर सिमसारमा रमाइरहेका छन् युवायुवतीहरू । सिमसार क्षेत्रलाई पर्यटकीय हबको रूपमा विकास गरेसँगै यो क्षेत्रमा पर्यटकहरूको आकर्षण पनि…