६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


टिपरको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

संखुवासभा । खाँदबारी–किमांथान्का सडक खण्डमा भारतीय नम्बर प्लेटको टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएकी छन् । मृत्यु हुनेमा मकालु–३ हेदाङनाका ४२ वर्षीय खड्गबहादुर राई रहेको प्रहरीले जनाएको छ । राई चढेको को २३ प ४८१५ नम्बरको मोटरसाइकललाई बिहान साढे ९ बजे भारतीय नम्बर प्लेटको टिपरले ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको…