प्रकाश नेपालइलाम । नेपालतर्फबाट सिधा सडक नहुनु र भारतीय बाटोबाट उपभोग्य सामाग्री ल्याउन भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गर्ने गरेकाले यहाँका बासिन्दाले वर्षेनी समस्या झेल्दै आएका छन् । हिउँदका केही महिना नेपालतर्फबाट सवारी साधन सञ्चालनमा आउने गरे पनि अन्य समय सडक सञ्जालबाट सीमावर्ती क्षेत्रका बासिन्दा टाढै रहनु पर्ने बाध्यता छ । भारतको दार्जिलिङतर्फबाट मानेभञ्ज्याङ…