बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ । अन्दाजी ३७ वर्षीय बासुदेव जोशीको हत्या भएको अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । उनको घरनजिकै हत्या गरिएको अवस्थामा शव फेला परेको हो । उनको धारिलो हतियार प्रहार गरि हत्या गरिएको जनाइएको छ । घटनाको विस्तृत…