महेश कार्की बाजुरा । जिल्लाको बुढिनन्दा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान सुरू भएको छ । मतदान आइतबार बिहान ८ बजेबाट सुरू भएको हो । ४ सय १२ मतदाता रहेको बुढिनन्दा क्याम्पसमा साझा गठबन्धन र अनेरास्ववियुबीच चुनावी प्रतिस्पर्धा भैरहेको छ । साझा गठबन्धनमा अनेरास्ववियु (समाजबादी), अनेरास्ववियु (क्रान्तिकारी) र नेविसंघ रहेका छन् भने…