८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


धनगढी उपमहानगरकाे मुहार फेरिंदै

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको मुहार फेरिंदै गएको छ । धनगढीलाई जोड्ने ६ लेनकाे सडक निर्माण भएसँगै यहाँको मुहार फेरिंदै गएको हो । ६ लेनकाे सडकमा सडक बत्ती जडान भएसँगै धनगढीमा प्रवेश गर्ने मुख्य सडक राति पनि झलमल्ल हुने गरेको छ । सडकमा पहिलो चरणमा ६ दशमलव ६ किलोमिटरमा धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत तथा नेपाल…