८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बैतडीमा लागूऔषधसहित थप एक जना पक्राउ

बैतडी । बैतडीमा लागू औषध चरेससहित थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका-७ खोचलेकका ५० वर्षीय वीरसिंह कार्की रहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभएकाे हाे । प्रहरीको विशेष अप्रेशन अन्तर्गत खोजतलास गर्दा कार्कीलाई १ सय ग्राम चरेससहित पक्राउ गरिएको हो । प्रहरी निरीक्षक योगेश…