८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बाजुरामा भूकम्पले घर भत्किँदा ढुंगाले लागेर एक जनाको मृत्यु

महेश कार्की बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा भूकम्पका घर भत्किदा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ । अन्दाजी ३०/३५ बर्षकी जमुना रोकायाको ढुगा लागेर घटना स्थलमै मृत्यु भएको हो भने सोही पालिका १ अम्लिसमा भूकम्पकै कारण माथिबाट पहिरो खस्दा रामदल बोहोराका ४० भन्दा बढी भेडा मरेका र एक जना घाइते भएको स्थानीय दिपेन्द्र रोकायाले…