Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


सुदूरपश्चिम प्रदेश सभाकाे बैठक स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेश सभाले बिजनेश नपाएपछि बैठक अनिश्चित कालका लागि स्थगित भएको छ। बुधबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरिएको हो । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताउनुभयो। प्रदेश सभा सञ्चालनका लागि कार्यसूची नभएकाले स्थगित गरिएको उहाँले बताउनुभयाे । नेकपा…