८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सरकारी ढिलाईले सुदूरपश्चिमका कृषक सस्तोमै धान बेच्न बाध्य

सुदूरपश्चिम । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोक्न ढिला गर्दा सुदूरपश्चिमका कृषकले यस वर्ष पनि सस्तोमै धान बेच्न बाध्य भएका छन् । सरकारले मूल्य तोक्न ढिलाई गर्दा धान डिपोहरु खाली देखिएका हुन् । धान खरिदको सरकारी लक्ष्य पनि पूरा नहुने देखिएको छ । सदाझैँ ढिलो गरी धानको न्यूनतम समर्थन मूल्य तोक्ने सरकारले २०७७ सालमा मात्रै…