८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


बाजुरामा कांग्रेसका बद्रि पाण्डे र एमालेका कर्ण थापाबीच कडा प्रतिस्पर्धा

महेश कार्की बाजुरा । बाजुरामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्रि पाण्डेले अग्रता कायमै राख्नु भएको छ । आज शनिबार बिहान ११:३० बजेसम्म कांग्रेसका उम्मेदवार पाण्डेले १४ हजार १ सय ५ मत प्राप्त गरेर अग्रता कायमै राख्नु भएको हो । उहाँका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्ण थापाले १२ हजार १ सय १४ मत…