८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


अस्पतालका एम्बुलेन्सलाई भ्याई नभ्याई, पालिकाका एम्बुलेन्स प्रयोग विहीन

बझाङ । केदार स्युँ गाउँपालिका वडा नम्बर ५ की प्रमिला जाग्री गुर्धामीले जिल्ला अस्पतालमा बच्चा जन्माएको शुक्रबार ५ दिन पुगेकाे छ । १३ गते बेलुका बच्चा पाएकी उनले २ दिनपछि जिल्ला अस्पतालबाट बच्चालाई धनगढी सेती अस्पतालमा लैजान सुझाव दिँदै डाक्टरले रिफर गरे । रेफर भएको चार दिन वितिसक्दा समेत उनले एम्बुलेन्स पाएकी छैनन् । उनका…