८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सुदूरपश्चिमका चार नेताद्वारा विप्लव नेतृत्वको नेकपा परित्याग

कैलाली । सुदूरपश्चिमका ४ नेताले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परित्याग गरेको घोषणा गरेका छन् । महाधिवेशन आयोजक कमिटी सदस्य तथा किसान र सुकुम्बासी संगठनका अध्यक्ष ओमप्रकाश पुन, केन्द्रीय सल्लाहकार सदस्य शंकरबहादुर खड्का, महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इञ्चार्ज दलबहादुर धामी र विशेष कमिटी सदस्य रमेश परियारले पार्टी परत्यागको घोषणा गरेका हुन्…