८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सुदूरपश्चिम सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । आइतबार दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा मधेस प्रदेशका प्रमुख देवराज जोशीले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ । प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य…