बैतडी । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले अनन्त चर्तुदशी अवसरमा लाग्ने मेलाको लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिका–२ स्थित देहिमाडौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा असोज ३ र ४ गते लाग्ने मेलाको लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरप्रमुख नरेन्द्रसिंह थापाका अनुसार असोज ३ र ४ गते नगरपालिका…