काठमाडौं । मत्यु या मुक्तिको नारा लिएर जंगल पसेको माओवादीलाई युद्धकालमा पश्चिमका पहाडले नै सत्तामा पुर्याउन योगदान पुर्याएका हुन् । तर, दश वर्षे जनयुद्ध लडेको माओवादी शान्तिपूर्ण राजनीतिमा आएको पनि १९ वर्ष पुग्न लाग्यो । लगभग दुई दशक नै माओवादी सत्ता वरपर रह्यो तर आधार क्षेत्र सुदूरका पहाडलाई माओवादीले चटक्कै माया मारेको छ, उपेक्षा गरेको…