काठमाडौ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मटिहानी वडा नम्बर ७ स्थित तस्मैयाबाबा उद्यानमा रहेको एक सय १० फिटको उचाईमा राखिएको झण्डा फहराएर उद्घाटन गर्नुभएको छ । मंगलवार महोत्तरीको मटिहानी पुग्नुभएका उहाँले तस्मैयाबाबा उद्यानमा रहेको एक सय १० फिटको उचाईमा राखिएको झण्डा फहराएर उद्घाटन गर्नुभएको हो । झण्डा उद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रममा उपराष्ट्रपति यादवले सीमावर्ती क्षेत्रमा…