८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मधेश प्रदेश सभाको बैठक असार २० गते बस्ने

काठमाडौं । मधेश प्रदेश सभाको बैठक आगामी असार २० गते बस्ने भएको छ । असार १ गते बजेट प्रस्तुत गरेपछि स्थगित गरिएको बैठक २० गते दिउँसो १ बजे बोलाइएको हो । बैठकमा बजेट र केही विधयेक माथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ । १ असारमा अर्थमन्त्री शैलेन्द्र साहले आगामी आर्थिक वर्ष २०७९÷०८० का…