काठमाडौं । अगामी १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच सहमति भएको छ । सहमतिअनुसार प्रदेशको अन्यतर्फबाट एमालेको उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोसपाकी उमेदवार रुपाकुमारी यादवलाई मतदान गर्न राष्ट्रिय सभा मतदाताहरूसमक्ष अपिल गरिएको छ । एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपा मधेश…