६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


प्रदेश २ सरकारले कार्यक्रममा खाजाका लागि ७ सय ५० रुपैयाँ तोक्यो

जनकपुर, असोज ६ । प्रदेश २ सरकारले आयोजना गर्ने प्रदेशस्तरीय दिवस, समारोह, जयन्तीजस्ता कार्यक्रममा सहभागीका लागि ७ सय ५० रुपैयाँ बराबरको खाना खर्चको व्यवस्था गरेको छ । सरकारले प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गर्ने कार्यविधि बनाएर खर्च गर्ने शिर्षक र रकम तोकेको हो । यस्तै खाजाकालागि २ सय ५० रुपैयाँ खर्च गर्न सकीने छ । एक वर्षअघि…