७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


जनताको काम गर्न मन्त्री भएको हुँ, सहकार्य गरेर अघि बढ्छु– मन्त्री शर्मा

वीरगञ्ज । प्रदेश २ का उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले जनताको काम गर्न आफू मन्त्री भएको बताउनुभएको छ । वीरगञ्जमा आयोजित सम्मान कार्यक्रममा उहाँले मन्त्री जनताको सेवक भएको बताउनुभएको हो । उहाँले न्यून स्रोत साधानमा काम गरेर देखाउने चूनौती आफूलाई भए पनि जनतासँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । वीरगञ्ज आर्थिक क्षेत्रको मेरुदण्ड भएकाले…