६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

काठमाडौं । म्याग्दीमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार राति म्याग्दीको धवलागिरि गाउँपालिका– २ लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै भएको दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । दुर्घटनामा १८ वर्षीय देविन बिक र २१ वर्षका पूर्णलाल रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पूर्णलालको घटनास्थलमै मृत्यु भएको…