Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ

फिदिम, कार्तिक ८ । पाँचथरको फिदिम नगरपालिका–३ स्थित जनकल्याण माविको भौतिक पूर्वाधार विकास र कक्षा १२ सम्म प्राविधिक शिक्षा सञ्चालनका लागि सहयोग संकलन गर्ने उद्देश्यले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको छ । बुधबारबाट सुरु भएको सप्ताह ज्ञान महायज्ञबाट संकलित रकम विद्यालयको पूर्वाधार विकासमा खर्च गर्ने उद्देश्य राखिएको छ । महायज्ञको उद्घाटन गर्दै प्रतिनिधिसभा…