बनेपा, साउन १० । काभ्रेमा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । विपी राजमार्ग अन्तर्गत भकुण्डे–बनेपा खण्डमा बिहीबार बिहानै बस दुर्घटना भएको हो । प्रहरीका अनुसार भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा३ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसेको हो । बसमा करिब ४० यात्रु सवार रहेको जनाइएको छ ।…