प्रदीप पौडेल (इमेज) पोखरा, साउन ८ । पोखरा महानगरपालिकाको पुरानोबजार, मोहरियाटोलमा रहेका दुईओटा पुराना घर भत्किएको छ । पोखरामा मंगलबार परेको मुसलधारे पानीले जमिन भासिएपछि पुराना घर भत्किएको हो । तर, कुनै मानवीय क्षति भएको छैन । स्थानीय बासिन्दाकाअनुसार पानीले जमिन भासिएपछि संगमपार्कनजिकै गुठेबालीमार्ग र अधिकारीटोल जाने बाटोतर्फ जमिन भासिएको हो । जमिन भासिँदा माटोको…