चितवन, साउन ७ । चितवनको खैरहनी नगरपालिका–३ को लदरीखोलामा पौडी खेल्नेक्रममा दुई बालिकाको डुबेर मृत्यु भएको छ । खैरहनी नगरपालिका–३ का रवि विकका छोरीहरू १३ वर्षीया करुणा विक र १० वर्षीया रीया विकको लदरीखोलामा डुबेर मत्यु भएको चितवन प्रहरीले जनाएको छ । सोमबार दिउँसो १ बजे पौडी खेल्नेक्रममा खोलामा डुबेर बेहोस भएका उनीहरूको उपचारकाक्रममा भरतपुर…