धादिङ । धादिङमा नीलकण्ठ नगरपालिका ११ दमै चौतारास्थित ज्यामरुङ्गका बासिन्दाले बस्तीभन्दा माथिबाट सडक खन्ने क्रममा जमिन चिरा परेपछि सुरक्षित स्थानमा सारी दिन सरकारसँग गरेका छन् । जमीन चिराचिरा परेकाले जुनसुकै बेला पनि पहिरो खस्न सक्ने भन्दै स्थानीयले स्थानान्तरणको माग गरेका हुन् । पटकपटक सडक बनाउन आग्रह गर्दासमेत नगरपालिकाले अटेर गरी सडक निर्माण नगरेकाले जमिन चिरा…