६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


मुलुककै सबैभन्दा जेठो चन्द्र नहर मर्मतसम्भारको अभावमा जीर्ण बन्दै

राजविराज । मुलुककै सबैभन्दा पुरानो सप्तरीस्थित चन्द्र नहर अतिक्रमण तथा मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको छ । तात्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले विक्रम सम्वत् १९८० मा निर्माण कार्य शुरु गरेको यस नहरले जिल्लाको कुल ११ हजार हेक्टर जग्गामा सिंचाइ सुविधा उपलब्ध गराउँदै आएको थियो । तर नहरको मर्मत सम्भार नहुँदा एक दशकदेखि कुल क्षेत्र…