नारायणी लामिछाने/कुमार थापा/प्रदीप तामाङ (इमेज) काठमाडौं, असार ३२ । वाग्मती नदी सरसफाइ महाअभियान सुरु भएको २७० हप्ता पूरा भइसकेको छ । यस अवधिमा नदीपूर्णरुपमा सफा नभएपनि नदी किनारमा बनाइएका पार्कहरुले भने मूर्तरुप लिन थालेको छ । हरियाली वातावरणमा आनन्द लिने रहर कसलाई नहोला र ? तर, काठमाडौंमा सफा र हरियाली वातावरण फेलापार्न मुस्किल छ ।…