काठमाडौं । महाशिवरात्री पर्वका लागि पाशुपत क्षेत्रमा संपूर्ण तयारी पूरा भएको छ । शिवरात्रीकै लागि बर्षेनी आउने साधुसन्तहरु पशुपति मन्दिरमा आइसक्दा सरकार र गुठी संस्थानले पनि साधु सन्तका लागि आवासको ब्यवस्था मिलाएका छन् भने धुनी जगाउनका लागि दाउराको पनि व्यवस्था गरिएको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाउने शिवरात्री पर्वका लागि बिभिन्न देशका…