२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


एसइईको नतिजा प्रकाशनमा त्रुटि हुँदा के भयो ? अब के ? (भिडियो)

प्रज्ञा तिमल्सिना/लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, असार १२ । विद्यालयस्तरीय एसइई परीक्षाको नतिजा प्रकाशनमा त्रुटि भएपछि शिक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको छ । गत शनिबार साँझ प्रकाशित नतिजा आइतबार फरक परेपछि विद्यार्थी तथा अभिभावकहरु तनाबमा परेका थिए । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आइतबार साँझ सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ ३.६५ देखि ४ जीपीए ल्याउने १७…