दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, असार १२ । अत्यधिक गर्मी बढेपछि कन्चनपुरको भीमदत्त नगरपालिकाले चार दिनका लागि नगरक्षेत्रका विद्यालयको पढाइ बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंहको संयोजकत्वमा बसेको बैठकले मंगलबार (आज)देखि शुक्रबारसम्म नगरक्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । उपप्रमुख सिंहले अत्यधिक गर्मीका कारण विद्यार्थीको पठन–पाठनमा समस्या देखिएपछि विद्यालय…