काठमाडौं, असार १४ । डा. बलराम जोशी ज्ञान विज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठानले विभिन्न व्यक्तिहरुलाई पुरस्कृत र सम्मानित गरेको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अंगूरबाबा जोशीले उनीहरुलाई सम्मान गरेकी हुन् । सम्मानित हुनेहरुमा डा. बलराम जोशी सुयोग्य शिक्षक पुरस्कार प्रा. डा. वासुदेव त्रिपाठी, चन्द्रकुमारी हिमालयराज जोशी स्वास्थ्य सेवा पुरस्कार मानवसेवा आश्रम काठमाडौं, दीपकुमारी…