५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


वन क्षेत्रको अतिक्रम रोक्न र दीगो विकास गर्न सरकार प्रतिबद्ध : मन्त्री तामाङ

काठमाडौं, असार १३ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले, सीमसार, सामुदायिक वन, चुरे संरक्षण, कृषि वन व्यवस्थापनमा सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिएका छन् । संघीय संसद, प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयअन्तर्गत् उठान गरेका प्रश्नको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको तर्फबाट जवाफ दिँदै उनले वन–पैदावार तथा उद्योगमा आधारित उद्योग…