काठमाडौं, असोज ५ । शिक्षक सेवा आयोगले यही असोज ११ गतेदेखि सन्चालन हुन थालेको शिक्षकको परीक्षाको तयारी पूरा गरेको छ । आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले परीक्षा सन्चालनको सबै काम सकिएकाले ढुक्क भएर परीक्षामा सामेल हुन परीक्षार्थीलाईसमेत आग्रह गरेका छन् । यही असोज ११ गते माध्यमिक तह, १२ गते निम्नमाध्यमिक तह र १३ गते…