जाजरकोट, असार १२ । जाजरकोटका विभिन्न विद्यालयले विद्यालयमा अनुपस्थित हुने छात्राका अभिभावकलाई सन्देशसहितको रातो कार्ड पठाउन थालेका छन् । विद्यालयमा छात्राहरुको उपस्थिति कम हुन थालेपछि विद्यालयहरुले सन्देशसहितको रातो कार्ड पठाउन थालेका हुन् । नियमित उपस्थित हुने छात्राका घरमा भने विद्यालयले प्रोत्साहन गर्दै हरियो कार्ड पठाउने गरेका छन् । विद्यालयहरुको यो अभियानपछि विद्यालयमा छात्राको उपस्थिति बढेको…