९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


मातृभूमि पार्टीले मातृभूमि जागरण कार्यक्रम घोषणा गर्‍यो

काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले आफ्नो प्रथम स्थापना दिवसको दिन पारेर मातृभूमि जागरण तथा झाडु कुचो कार्यक्रम घोषणा गरेको छ । यही फागुन १० गते देखि २५ गतेसम्म राजधानी लगायत देशको विभिन्न जिल्लामा पुगी झाडु कुचो कार्यक्रम गर्ने जानकारी शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मार्फत दिइएको हो । देशमा मौलाएको भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध स्वरुप झाडु कुचो…