९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


इलाममा कफि खेतीप्रति किसानको आकर्षण बढ्दै

इलाम । इलामको माङ्सेबुङ्ग गाउँपालिकामा व्यवसायीक रुपमा कफि खेती बिस्तार हुने क्रम बढेको छ । कम मेहनत, मुल्य र बजारको समस्या नभएपछि किसान कफि खेतीमा आकर्षित भएका हुन् । इलामको माङसेबुङ गाउँपालिका- २ का मछिन्द्र योङहाङ्गले धान उत्पादन हुने ४० रोपनी क्षेत्रफलमा कफि खेती गरेका छन् । धान उत्पादन हुँदै गरेको खेतमा रोपिएको कफिले आम्दानी…