२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


प्रत्येक नागरिकलाई राजा बनाउने अधिकार लोकतन्त्रले दिएको छ : दुर्लभ थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले लोकतन्त्रले सबै नागरिकलाई राजा बनाउने अधिकार दिएको उल्लेख गर्दै मुलुकमा कुनै राजा र रानीको आवश्यकता नरहेको टिप्पणी गर्नुभएको छ । बिहीबार भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको २९ औँ स्थापना दिवसको अवसरमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले जनचाहानाअनुसार नेतृत्व परिवर्तन गर्न पाउने अधिकार…