काठमाडौं । सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीमा भएको सिण्डिकेट अन्त्य गर्न सांसदहरुले माग गरेका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल मेडिकल व्यवसायी संघसँग गरेको छलफलमा बोल्दै सांसदहरुले यस्तो माग गरेका हुन । सांसदहरुले नेपाल सरकारको श्रम मन्त्रालय अन्तर्गत सूचिकृत तथा नविकरण भएर…