काठमाडौं । सत्यनिरुण तथा मेलमीलाप आयोग र बेपत्ता नागरिक छानविन आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको सिफारिस समितिले पदाधिकारी सिफारिस गर्न सरकारलाई नै जिम्मा लगाएको पनि एक महिना बितिसकेको छ । तर एक महिना वितिसक्दा पनि संक्रमणकालीन न्याय सम्बन्धि यी दुवै आयोगमा पदाधीकारी सिफारिस गर्ने विषयमा सरकारले कुनै चासो देखाएको छैन । संक्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया…