काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने ‘सगरमाथा संवाद’ कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । मंगलबार सिंहदरबारमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले संवाद कार्यक्रमको सुभारम्भ गर्नुभएको हो । पहिलो पटक आयोजना हुन लागेको सगरमाथा संवादको ‘जलवायु परिवर्तन, पर्वतीय र मानवीय भविष्य’ रहेको छ । संवाद कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले…