११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


मकवानपुरमा स्कार्पियो र कार ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते

काठमाडौं । मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते छन् । शनिबार दिउँसो स्कार्पियो र कार एकापसमा ठोक्किँदा कारका चालक हेटौँडा उपमहानगरपालिका–४, स्कुलरोडका ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश…