१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र मिलेर जानुपर्छ : उपाध्यक्ष अधिकारी

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिव अधिकारीले अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्रसँगै मिलेर जानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पाँचौ वार्षिक साधारण सभामा बोल्दै उपाध्यक्ष अधिकारीले यस्तो बताउनुभएको हो । उपाध्यक्ष अधिकारीले मुलुकको वर्तमान अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र एक्लैले नसक्ने बताउनुभयो ।…