१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


बझाङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं । बझाङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बिहीबार राति भएको दुर्घटनामा एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको हो । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाँदै गर्दा धमेनानजिकै से १ ज ८४३ नम्बरको जीप दुर्घटना भएको बझाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका…