१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


शिक्षामा सुधार गरेर विकासको शुरुवात गर्नुपर्नेमा गण्डकीका मुख्यमन्त्री पाण्डेको जोड

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका– ४ मा रहेको राममन्दिर माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ । स्वर्ण जयन्ती समारोहको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार उद्घाटन गर्दै तीन तहकै सरकारले शिक्षाबाटै विकास सुरु गर्नुपर्ने बताउनुभयो । २०३२ सालमा स्थापना भएको राममन्दिर माध्यमिक विद्यालयलमा कक्षा १ देखि १२ सम्म पढाइ हुदै आएको छ । विद्यालयमा…