विवेक भण्डारी नवलपुर । प्रयोगविहीन जमिनमा सुन्तला उत्पादन राम्रो भएपछि अहिले नवलपुरको गैडाकोट क्षेत्रका कृषकहरु उत्साहित छन् । केही वर्ष अगाडिसम्म पाखोबारीको रुपमा रहेको जमिनमा गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मीले टीआटी कृषि फर्म सुरु गरे । एक्लै प्रयोग विहिन जमिनका उत्पादन हुनेमा विस्वस्त नभएकाहरुलाई उनले गरेको उत्पादनले अरु स्थानीयले समेत पछ्याउन बाध्य बनायो । बाझो जमिनलाई…